Posts

दरभंगा टावर की बन्द पड़ी घड़ी….एससी सुमन

Image
  पिछले दिनों चार दिवसीय ‘मधुवनी लिट्रेचर फेस्टिवल’ का चौथा संस्करण दरभंगा चैप्टर भाषा, साहित्य, कला और वास्तुशिल्प की ऐतिहासिक नगरी दरभंगा के महाराजा कामेश्वर सिंह संस्कृत विश्वविद्यालय के प्रांगण में संपन्न हुआ। इसमें शामिल होने का निमन्त्रण पाकर उत्साहित था। क्योंकि दरभंगा जाने का अवसर जो था। करीब तीन दशक वाद पुन: दरभंगा जाने का ये अवसर डॉ. सविता झा खान जी के बुलावे पर मिला था। अपनी पढाई के क्रम में करीब पाँच साल मैंने यहाँ व्यतीत किया था। मेरे भितर मिथिला चित्रकला प्रतीका लगाव विकसित भी यहीँ से हुआ था। बरहेता, राँटी और मधुवनीको कलाग्राम के रुपमे परिचय हुआ था। शायद इसीलिए इतना ज्यादा उत्साहित भी था। शुक्रबार 11 दिसंबर की शाम को काठमाण्डू में अपनी एकल कला प्रदर्शनी “मिथिला कॉसमॉस : साइकल्स ऑफ़ टाईम” की शुरुआत कर सुवह काठमाण्डू विमान स्थलसे जनकपुर के लिए रवाना हुआ। धुन्धके कारण विमान ने करीब चार घण्टा बिलम्ब से उड़ान भरी। जनकपुर से भारतीय सीमा जटही से लोकल बस मे सीट मिल जाने के कारण,  दरभंगा की यात्रा सुखद रही। उद्घाटन कार्यक्रम का एक दृश्य. लगता था कि बहुत कुछ बदल गया होगा मगर...

लोक लयमा माटोको कथा : एससी सुमन

Image
  कलाको अद्भूत माध्यम माटो हो । माटो काव्य होइन महाकाव्य हो, जीवन हो । माटोविना एकछिन पनि जीवित रहन सकिँदैन । मानव सभ्यताको विकासमा माटोको उपयोगिताको ठूलो भूमिका छ । कमिलाको घर, चराको गुँड, मुसाको दुलो माटोको जादुई प्यारो दुनियाँ छ । प्रकृतिलाई हेरेर मानिसले पनि आफ्नो घर माटोले बनाए । यतिले पुगेन, माटोले बनेका घर, चित्र बनाई सजाउन थाले । यो नै मूर्ति, शिल्प र भित्ती उत्कीर्ण भए । माटो सर्वत्र उपलब्ध छ । माटोबाहेक सबै माध्यम मलाई यान्त्रिक लाग्छ । भनिन्छ पुरापाषाण कालपछि नवपाषाण युगमा प्रवेश गर्दाको समयमा कृषिको आविष्कार र पशुपालनको परिणाम स्वरूप मानव पहिलोचोटी अन्नको उत्पादन गर्न सक्षम भयो । तत्पश्चात् अन्य चिजका बारे सोच्न थाल्यो । यसरी कृषि कर्मसँगै पशुपालन, बुनकरी, गृह निर्माणसँगसँगै मृत्तिका शिल्पको श्रीगणेश भयो होला । सर्वप्रथम उब्जाइएको अन्न भण्डारण र अगाडिको वर्षको लागि बिउ सञ्चयको खोजले काँचो माटोले पात्रको आविष्कार भयो भन्न सकिन्छ । बाँसको संरचनामा माटोको लेप लगाई तयार पारिएको संरचनाले सुरक्षित र सहज अन्न भण्डारण ग¥यो । आज पनि तराई भेगमा कोठी र भखारीको रूपमा हामीकहाँ विद्य...

लोक लयमा मृणशिल्पः सामा–चकेवा : एससी सुमन

Image
  उदाउँदो सूर्यलाई अर्घ दिई लोक पर्व छैठ सकिन्छ । यसैसँग शरद ऋतुको आगमनले हिमालयमा चिसो बढ्दै गएपछि रङ्गी–बिरङ्गी चराचुरुङ्गी मिथलाञ्चलतिर प्रस्थान गर्छन् जसलाई लोक पर्व सामा–चकेवामा पनि उल्लेख गरिएको छ । यिनै हुन् सामा र चकेवाका प्रतिनिधि पात्र । कार्तिक मासको शुक्लपक्ष आउँदा दिनदिनै बढ्दै गएको जूनसँगै म मेरो बाल्यकालमा फर्कन्छु । सिरहा जिल्लाको लहानमा बितेको मेरो वाल्यकाल । सोमबार र शुक्रबार लाग्ने साप्ताहिक हाटमा मृणशिल्पले ओगटेको ठूलो भाग आज पनि रोमान्चित गर्छ । लोक पर्वका सामा–चकेवाको प्रयोजनका लागि चाहिने रङ्गीचङ्गी माटोको मूर्तिले भरिभराउ हाट बजार । माटो मेरो बाल्यकालदेखि नै प्रिय वस्तु रहेको छ । हुन पनि हो, भनिन्छ पहिलो पटक बच्चा बामे सर्न थालेपछि बालकले आफ्नो हातले टिपेर मुखमा हाल्ने वस्तु माटो नै हो । मेरो चालीस वर्षको कलायात्राको श्रीगणेश मृणशिल्पबाट भएको हो भनी भन्न सकिन्छ । मेरो कलायात्राको पहिलो गुरु मेरो हजुरआमा हुनुहुन्थ्यो भने दोस्रो गुरु स्वर्गीय श्याम पण्डित हुनुहुन्थ्यो । वाल्यकाल र मेरो लहानको सम्झना आज पनि ताजै छ । छैठ सकिने बित्तिकै सामा खेल्ने शुरु भैहाल्थ्य...

साँस्कृतिक सहिष्णुताको पर्व छैठ : एससी सुमन

Image
 सर्वजनहिताय सर्वजनसुखाय’ जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ । संशय र आशंका हुँदैन । छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ । नकारात्मक सोचलाई छोडेर सकारात्मकता तिर अग्रसर हुनु छ्ठपर्वको विशेषता हो, जो हाम्रो संस्कारको प्रतिक बनेको छ । पहिले अस्ताउँदो र पछि उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउनु मिथिलाञ्चलको साँस्कृतिक परम्परा रहि आएको छ । यस पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्म मूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ । यो पर्वलाई स्वास्थ्य, निरोगिता, सन्तान प्राप्ति, कल्याण तथा परिवारको उन्नति र रक्षाको लागि श्रद्धापूर्वक मनाइन्छ । बहु साँस्कृतिक, बहु भाषिक हाम्रो देशमा विविध साँस्कृतिक अवयवहरुले समग्र देशलाई एकताको सूत्रमा आबद्ध गर्नुका साथै राष्ट्रियता प्रवद्र्धनमा पनि निर्णायक भूमिका खेल्न सक्ने छन । त्यस मध्ये एउटा प्रतीकको रुपमा छठलाई पनि लिन सकिन्छ । कुनैबेलासम्म छठ तराईक्षेत्रका वा मधेसीहरुको मात्र पर्व हो, भन्ने कुरा अब पुरानो भै सकेको छ । छठ पर्व पछिल्लो कालखण्डमा एउटा भूग...

मिथिला, मधुश्रावणी र मधुमास : एससी सुमन

Image
 कृषिप्रधान हाम्रो मुलुकमा असार महिनालाई कृषि परम्पराको नयाँ जीवन चक्र थालनीको महिना मानिन्छ । साउन महिनाको रोपाइँ सकेपछि, हाम्रा चाडवाडमध्ये कृषि संस्कृति झल्काउने चाडका रूपमा प्रकृतिसँग गाँसिएका विभिन्न परम्पराले निरन्तरता पाइरहेको छ । यो महिनाभरि शुद्ध आहार–विहार अँगाल्ने तथा शिव मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्दछ । भगवान् शिवको प्रिय दिन सोमबार भएकाले सक्नेले यो महिनाभरि र नसक्नेले साउनका प्रत्येक सोमबार व्रत लिने भएकाले यसलाई धेरै महत्वपूर्ण मानिन्छ । व्रतालुहरू अध्यात्मिक दृष्टिकोणले महादेव शंकरको भक्ति, आराधना एवं पूजामा लिन रहन्छन् । नांगै खुट्टा हिँडेर दर्शन–पूजा गर्न जाने क्रियाकलापले आत्मिक शान्ति प्राप्त हुने बताइन्छ । हरियो पहिरनमा, हरियो चुरा र हातमा म्हेन्दी श्रावण महिनाको पर्यायवाची भएको छ । यतिबेला सबैको मानसपटलमा हरियो चुरा, रातोटीका, पोते लगाउने प्रचलन बढेको छ । परापूर्वकालदेखि नै साउने सोमबारका दिन व्रत बस्ने, चोखो खाने चलन रहेकोमा केही समय यता आएर साउनभरि हरियो, पहँेला तथा हरियो लगाउनु फेसन नै बनिसकेको छ । आधुनिक फेसनमा पनि हरियो र पहंँलो रङको यो महिनाभरि अ...

S.C. Suman (II) [Pintura, Arte Mithila, Papel Lokhta, Entrevista / Painting, Mithila Art, Lokhta Paper, Interview]

Image
 S.C. Suman (II) [Pintura, Arte Mithila, Papel Lokhta, Entrevista / Painting, Mithila Art, Lokhta Paper, Interview] Segunda parte (primera aquí) del artículo sobre la obra del nepalí S.C. Suman y el arte Mithila, siguiendo el hilo conductor de la entrevista realizada por Shirley Rebuffo. S.C. Suman Subodh Chandra Das (भवानीपुर, सिराहा जिल्ला, नेपाल / Bhawanipur, Siraha, Nepal, 1961-) Second part (first one here) of the article on the work of the Nepalese S.C. Suman and Mithila art, following the thread of the interview conducted by Shirley Rebuffo.Shirley Rebuffo: ¿Cuál es tu definición de arte? S.C. Suman: Personalmente, creo que el arte es una forma de crear conexión entre las almas. En particular, la pintura es para mí una de las formas más elevadas de búsqueda creativa. Es el medio de comunicación entre los corazones, sin el uso del lenguaje. El arte es para mí la forma más fuerte de expresión, un lenguaje universal. Es para mí la representación de la libertad y el libre albedr...