Posts

Showing posts from August, 2021

S.C. Suman (II) [Pintura, Arte Mithila, Papel Lokhta, Entrevista / Painting, Mithila Art, Lokhta Paper, Interview]

Image
 S.C. Suman (II) [Pintura, Arte Mithila, Papel Lokhta, Entrevista / Painting, Mithila Art, Lokhta Paper, Interview] Segunda parte (primera aquí) del artículo sobre la obra del nepalí S.C. Suman y el arte Mithila, siguiendo el hilo conductor de la entrevista realizada por Shirley Rebuffo. S.C. Suman Subodh Chandra Das (भवानीपुर, सिराहा जिल्ला, नेपाल / Bhawanipur, Siraha, Nepal, 1961-) Second part (first one here) of the article on the work of the Nepalese S.C. Suman and Mithila art, following the thread of the interview conducted by Shirley Rebuffo.Shirley Rebuffo: ¿Cuál es tu definición de arte? S.C. Suman: Personalmente, creo que el arte es una forma de crear conexión entre las almas. En particular, la pintura es para mí una de las formas más elevadas de búsqueda creativa. Es el medio de comunicación entre los corazones, sin el uso del lenguaje. El arte es para mí la forma más fuerte de expresión, un lenguaje universal. Es para mí la representación de la libertad y el libre albedrío.

मधुश्रावणी: जीवन्त परम्पराको धरोहर एससी सुमन

Image
  'साउन मास नागपञ्चमी भेल । बिषहरि गहवर सोहावन भेल ।’ श्रावण महिनालाई विशेष रूपले शिव–पार्वतीको आराधनाको महिना मानिन्छ । अरू समुदायले विभिन्न चाडपर्व मनाएझैँ मिथिला सदियांैदेखि शिव र शक्तिको उपासक रहेको छ । यहाँ नवविवाहित जोडीले भने साउनमा दाम्पत्य जीवनको सफलताको कामना गर्दै मधुश्रावणी मनाउँछन् । साउन कृष्ण पञ्चमीदेखि साउन शुक्ल तृतीयासम्म १३ दिनसम्म मनाइने मधुश्रावणी पर्वलाई मधुमास पनि भनिन्छ । साउन महिना वर्षातको महिना हो । यतिवेला जताततै हरियाली हुन्छ । वनमा मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् । वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको हुन्छ । तसर्थ यो पर्व नवविवाहिताका लागि विशेष हुने गरेको छ । पर्वमा एकदिन महादेव गौरीसँग सरोवरमा जलक्रीडा गर्दा, आफ्नो स्खलित भएको वीर्य पुरैन (कमल) को पातमा राखेको र त्यही वीर्यबाट पाँच नागकन्या बिसहराको जन्म भएको कथा प्रचलित छ । तलाउमा जलक्रीडाका बेला जन्मेका यी छोरीसँग शिवजीको प्रेम हुनु स्वाभाविक थियो । महादेवको नित्य छोर

S.C. Suman (I) [Pintura, Arte Mithila, Entrevista / Painting, Mithila Art, Interview]

Image
 S.C. Suman (I) [Pintura, Arte Mithila, Entrevista / Painting, Mithila Art, Interview] Última publicación antes del receso vacacional con un excelente aporte de nuestra entrevistadora y colaboradora habitual Shirley Rebuffo. Nos acercamos a la obra del nepalí S.C. Suman, que se encuadra dentro de la tradición Mithila. El artista nos desgrana las claves de su práctica creativa, lo que nos permite tratar algunos elementos artísticos de esta vertiente cultural, que se concretan en abigarrados y coloridos diseños elaborados por Suman, generalmente sobre papel Lokhta. Presentamos el artículo en dos posts; el primero con parte de la entrevista, y el segundo con el resto de la misma y algunas referencias al arte Mithila y el papel artesanal nepalí. Last publication before the holiday break with an excellent contribution from our regular interviewer and contributor Shirley Rebuffo. We approach the work of the Nepalese S.C. Suman, who is framed within the Mithila tradition. The artist unravels

ट्याटु आर्ट : आधुनिकताको पहिचान एससी सुमन

Image
  कुनै समयमा आदिवासी जनजातिमा सीमित परम्परागत रूपमा खोपिने ट्याटु आजभोलि समाजका हरेकजसो समुदायमा सोखको विषय बनेको छ । समाजमा राम्रो र नराम्रो दुवै दृष्टिले व्याख्या विश्लेषण हुँदै आएको ट्याटु पछिल्लो समय युवामाझ बिस्तारै आधुनिकताको पहिचान भएको छ । जनजातीय कला तथा मिथिला लोककलाको अभिन्न अंगको रूपमा रहेको ‘गोदना पेन्टिङ’ आजको युवायुवतीदेखि लिएर हलिउड, बलिउड, कलिउड, फुटबल खेलाडी, क्रिकेट खेलाडीसम्मलाई आफूतिर ट्याटुको नयाँ नामले आकर्षित गरेको छ । आजका युवापिँढीमा गोदनाको यो नयाँ अवतारलाई शानको प्रतीकको रूपमा अंगीकार गरेका छन । कुनैवेला यसलाई पिछडिएको ‘देहाति, पाखे’ परम्परा मानिन्थ्यो तर आज सौखिन सहरी हाइटेक युवा समुदायले मनपराउने भएको छ । पहिले आदिवासी जनजातिले आफ्नो जिउभरि खोप्थे, तर आज यसले रूप बदलेको छ । आजको फेसन ट्याटुको रूपमा देखापरेको छ । गोदना शैलीको आकर्षण समयसँग कमवेशी भए पनि, फेसनमा लुगा र ऐसेसरिज बदल्ने चलन रहेजस्तै, यो परम्परा यद्यपि लोकप्रिय र विस्तारित हुँदै गएको छ । धेरै मानिसको जिउमा हुने ट्याटुले उनीहरूको जीवनमा घटेको महत्वपूर्ण घटना, व्यक्ति वा वस्तुसँग पक्कै पनि प्रभावि